प्रश्नपत्रमा टियुको फेरी अर्को गम्भीर त्रुटी

प्रश्नपत्रमा टियुको फेरी अर्को गम्भीर त्रुटी

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १ २१:२३ बजे
प्रश्नपत्रमा टियु

काठमाडौं । प्रश्नपत्रमा त्रिभुवन विश्वविद्यालयले गम्भीर त्रुटीहरु गरेको देखिएको छ । उसले यसअघि विभिन्न तहका परीक्षाको प्रश्नपत्रमा गत बर्ष सोधिएका हुबहु प्रश्नहरु सोधेर चकित बनाएको थियो ।

आज मात्र फेरी स्नातक तह दोस्रो बर्षको नेपाली विषयको परीक्षामा अर्को गम्भीर त्रुटी गरेको छ । प्रश्नपत्रको एक नम्बरमा नै तलका दुबै प्रश्नको उत्तर दिनुहोस् भनिएको छ ।प्रश्नपत्रको ९क० मा तलको अनुच्छेदमा रेखाङ्कित शब्दको अक्षरीकरण र अक्षर संख्याङ्कन समेत गर्नुहोस् भनिएको छ ।

तर अनुच्छेद नै छैन । विद्यार्थीले अनिवार्य भनिएको प्रश्न छोड्न बाध्य भएका छन् । यो त्रिविको गम्भीर त्रुटी हो ।

२०७९ साउन १ २१:२३ बजे

प्रतिक्रिया