तिहारमा ढकमक्क सयपत्री फुल

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक १९ ०९:०७ बजे

दाङको घोराही उपमहानगरपालिका–१४ झिङौरास्थित स्वर्गद्वारी आश्रम टोलका लोकेन्द्र रोकाले घर नजिकैको जमिन भाडामा लिएर  व्यावसायिक रूपमा गरेको फूलखेतीमा ढकमक्क फुलेको फूल । जलजला पुष्पखेती तथा नर्सरीका सञ्चालक रोकाले १० वर्षदेखि घोराही बजार नजिकै फूल खेती गर्नुका साथै नर्सरी सञ्चालन गरेर फूलका बेर्ना पनि बिक्री गर्दै आएका छन। तस्बिर : कुलदीप न्यौपाने ।रासस


२०८० कात्तिक १९ ०९:०७ बजे

प्रतिक्रिया