भारतीले पुन: थालिन अनशन

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक १२ १९:३१ बजे

काठमाडौं । बाँकेको नेपालगञ्जकी भारती मानन्धरले काठमाडौंमा पुन: अनशन थालेकी छिन् ।उनले दसैँ सकिएलगत्तै पुन: रिले अनशन सुरु गरेकी हुन् श्रीमान चेतन मानन्धरको हत्या गर्ने गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि भारतीले अनशन थालेकी हुन् ।

२०८० कात्तिक १२ १९:३१ बजे

प्रतिक्रिया