काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले सय दिनमा गरेका सबै कामहरू सार्वजनिक गरेका छन् । मेयर साम्पाङले पालिका सँग सम्बन्धीत योजनाहरूलाई फेसबुक मार्फत सार्वजनिक गर्दै आएका छन् ।
साम्पाङका सय सुनौला दिनका कामहरु :
१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें !
२.४ ठाउँबाट खानेपानीको मूहान थपें !
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ !
४. ६ लाख विरुवा रोपें!
५.सरसफाइमा देखिने सुधार ल्याएँ !
६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ !
७.जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें!
८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन !
९.लागु औषध विरुद्धको अभियान शुरु गरें !
१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ !
११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें !
१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ !
१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ !
१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ !
१३.शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ !
प्रतिक्रिया