नवनिर्वाचित उपसभामुख भुसालद्वारा शपथ ग्रहण

नवनिर्वाचित उपसभामुख भुसालद्वारा शपथ ग्रहण

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १ १७:११ बजे
उपसभामुख भुसाल

 काठमाडौं ।  नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले शपथ ग्रहण गरेकी छन् । आज (आइतबार) राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा  उहाँले  पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

भुसाल शुक्रबार उपसभामुखमा निर्वाचित भएकी  हुनुभएको हो । 

२०७९ साउन १ १७:११ बजे

प्रतिक्रिया