गीतकार दिलीप योञ्जन तामाङको शब्दमा ”खाली हात आयौ हामी” सार्वजनिक

bimbonline बिम्ब अनलाइन
२०८० असोज ७ १८:४४ बजे

काठमाण्डौ।गायक प्रविण बेडवालको नयाँ गीत”खाली हात आयौ हामी” सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत ‘मलाई भन्थे सबैले’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतकार दिलीप योञ्जन तामाङको शब्द रहेको गीतमा राजेश थापाले संगीत भरेका छन् भने संगीत संयोजन राजु कार्की को रहेको छ । गीतको अडियो भर्सन सार्वजनिक गरिएको हो ।जिवनका विभिन्न आरोह र अवरोहलाई गीतमा समेटिएको छ । जिवन सुख र दुखको भावना साटासाट गर्ने माध्यम रहेको कुरा यस गीतमा समेटिएको छ ।


२०८० असोज ७ १८:४४ बजे

प्रतिक्रिया