काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा ६० सिट आफूले पाउनुपर्ने माग राखेको छ । सत्तारुढ पाँचदलीय गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठक आज बुधबार बस्दैछ ।
माओवादी नेतृत्वले कार्यदलमा रहेका सदस्यहरुलाई ६० सिटमा दाबी गर्न भनेको स्रोतले जनाएको छ ।माओवादीले ६० सिटको माग अनुसार कार्यदलमा धारणा राख्ने सा्रतले जनाएको छ । गत निर्वाचनमा माओवादीले ३७ सिट जितेको थियो ।
प्रतिक्रिया