मेयर बालेन्द्रको प्रचण्ड माथी झटारो ; ककनी बाटोको यस्तो हालत बनाउनेको घरमा अङग रक्षक जस्तो बसेर देश बिकास गर्छु भन्ने ?
मेयर बालेन्द्रको प्रचण्ड माथी झटारो ; ककनी बाटोको यस्तो हालत बनाउनेको घरमा अङग रक्षक जस्तो बसेर देश बिकास गर्छु भन्ने ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहाले आफ्नो फेसबुकमा प्रचण्डलाई अंकित गर्दै नयाँ पोस्ट सेयर गरेका छन् ।
उनले आफ्नो पोष्ट मा एउटा वीडियो सहित सेयर गरेका छन्। मेयर बालेनले फेसबुकमा एउटा भिडियो सेयर गर्दै लेखेका छन् श्रीमान् प्रचण्डज्यू उपत्यकाको फोहार लैजान प्रयोग गरिने ककनिको बाटो विगत आठ वर्षदेखि यस्तो हालत बनाउने मान्छेको घरमा अङग रक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु मदेस बनाउँदै छु भनेर ।
प्रतिक्रिया