सुदन किराँतीले सोधे उड्डयन प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण

bimbonline बिम्ब अनलाइन
२०८० असार १२ १२:४८ बजे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले  नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेका छन् ।

उड्डयन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको, उडान सुरक्षामा चरम लापरबाही गरेको र राज्यले सुम्पेको जिम्मेवारी बहन गर्न नसकेको आरोप लागेपछि स्पष्टीकरण सोधिएको हो । 

स्पष्टीकरण सोधिएको पत्र :

२०८० असार १२ १२:४८ बजे

प्रतिक्रिया