सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री सिंहको निधन

bimbonline बिम्ब अनलाइन
२०८० असार ५ १८:१७ बजे

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री मन्त्री सिंहको निधन भएको छ। सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको हो ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१९००१ झ ४८० नम्बरको जिप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।

२०८० असार ५ १८:१७ बजे

प्रतिक्रिया