समाजवादी मोर्चाको औपचारिक घोषणा

bimbonline बिम्ब अनलाइन
२०८० असार ४ १६:५२ बजे

काठमाडौँ । समाजवादी मोर्चा नेपालको औपचारिक घोषणा गरिएको छ । राष्ट्रिय सभागृहमा सोमबार मोर्चाको औपचारिक  घोषणा गरिएको हो ।

प्रधानमन्त्री तथा माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले औपचारिक रूपमा हस्ताक्षर गरेर समझदारीपत्रमा हस्ताक्षर गरेसँगै मोर्चाको औपचारिक रूपमा घोषणा गरिएको हो ।

२०८० असार ४ १६:५२ बजे

प्रतिक्रिया