सन्दीप र दीपेन्द्रले क्यानडाको ग्लोबल टी-२० खेल्ने 

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ३१ ०९:२९ बजे

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने र नेपाली टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले क्यानडामा आयोजना हुने ग्लोबल टी-२० खेल्ने भएका छन् ।

मंगलबार राती भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई सुरे ज्याकवार तथा दीपेन्द्रलाई मोन्टेरियल टाईगर्सले अनुबन्ध गरेसँगै उनीहरुले ग्लोबल टी९२० निश्चित भएको हो ।

सन्दीपले यसअघि पनि क्यानेडियन लिग खेलीसकेका छन् । भने  दीपेन्द्र भने पहिलो पटक आबद्ध भएका हुन् ।

२०८० ज्येष्ठ ३१ ०९:२९ बजे

प्रतिक्रिया