काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको हो ।
नेता लीलामणि पोखरेल, मुक्ति प्रधान, केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्याय लगायतका नेताहरूले आयोगमा गएर दल दर्ता गराएका हुन् ।
प्रतिक्रिया