पोष्टर शेयर गरेर राष्टधात भ्रष्टाचार विरुध्दको अभियानमा सहभागी वनौ

राष्टधाति नागरिकता कानुन खारेज गर, लिम्पियाधुरा, लिपुलेक कालापानी सँग राधिकापुरको वाटो साट्न पाइदैन, एमसिसि सम्झौता खारेज गर, फुलकोट कर्णाली सम्झौता खारेज गर, नक्कली भुटानी शरणार्थी प्रकरणमा सँलग्न सवै लाइ कार्वाहि गर परराष्ट नितिमा भारतको प्रभाव वन्द गर,किसान लाइ मल विउ देउ

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ २४ ०८:४० बजे

काठमाण्डौ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वि .स . २०८० जेष्ठ १७ गते देखि जेष्ठ २० गते सम्म भारत भ्रमणका क्रममा राष्ट्रघात गरेका छन् ।नेपाल र नेपाली जनताको स्वाभिमानलाई गिराउने काम गरेकाछन । प्रधानमन्त्री प्रचण्डको राष्ट्रघात र नेपाली स्वाभिमान माथिको प्रहारका विरुद्ध तथा नेपाली जनताको देशभक्तिपूर्ण भावनाको पक्षमा नेकपा ( मशाल) ले पोष्टर जारी गरेको छ ।  पोष्टरमा  राष्टधाति नागरिकता कानुन खारेज गर, लिम्पियाधुरा, लिपुलेक कालापानी सँग राधिकापुरको वाटो साट्न पाइदैन, एमसिसि  सम्झौता खारेज गर, फुलकोट कर्णाली सम्झौता खारेज गर,  नक्कली भुटानी शरणार्थी प्रकरणमा सँलग्न सवै लाइ कार्वाहि गर  परराष्ट नितिमा भारतको प्रभाव वन्द गर,किसान लाइ मल विउ देउ भन्ने नारा उल्लेख गरेका छन।यो पोष्टरलाई  वढि भन्दा वढी शेयर गरेर राष्टधात भ्रष्टाचार विरोधि अभियानमा सहभागी हुन सम्पूर्ण देशभक्त न्यायप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरु सँग  नेकपा (मशाल) ले अनुरोध गरेको कुरा पार्टी प्रवक्ता राम वहादुर वुढाले आफ्नो फेसवुकवाल मा पोष्टर पोष्ट गर्दै जनाएका छन । 


२०८० ज्येष्ठ २४ ०८:४० बजे

प्रतिक्रिया