मधेश प्रदेशमा सरकार विस्तार, तीन नवनियुक्त मन्त्रीले लिए शपथ

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ९ १९:५६ बजे

जनकपुर।   आज नेपाली काँग्रेसबाट संसदीय दलका नेता कृष्ण प्रसाद सिंह भौतिक पूर्वाधार विकास मन्त्रालयको पदभार गरेका छन भने नेपाली कांग्रेस मधेस प्रदेश उपसभापति समेत रहेका बिरेन्द्र सिंहले स्वास्थ मन्त्रालय र एकीकृत समाजवादी मधेस प्रदेश संसदीय दलका नेता गोबिन्द बहादुर न्यौपाने भूमि व्यवस्था तथा कृषि मन्त्रीको मदेश प्रदेशका मुख्यमत्रीले  पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्।



२०८० ज्येष्ठ ९ १९:५६ बजे

प्रतिक्रिया