६ मंसिर २०८१, बिहिबार
काठमाडौं । आगामी मंसिरमा हुने निर्वाचनको बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्ने भएको छ ।
प्रचण्डका स्वकिय सचिव रमेश मल्लले भने, ‘आज १ बजे बैठक बस्नेछ, यो नियमित बैठक हो’।
प्रतिक्रिया