ला लिगा फुटबलमा रियल मड्रिडको अल्मेरियाविरुद्ध २–१ गोलको जित

ला लिगा फुटबलमा रियल मड्रिडको अल्मेरियाविरुद्ध २–१ गोलको जित

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ३० ०८:४१ बजे
रियल मड्रिड

 काठमाडौं ।   साविक विजेता रियल मड्रिडले गएराति भएको खेलमा अल्मेरियालाई  २–१ गोलले हराएको छ ।  रियललाई जित दिलाउन लुकास भास्क्वेज र डेभिड अलाबाले एक–एक गोल गरे हुन् । 

अल्मेरियाका लागि लार्जी रामाजानीले गोल गरे । जितसँगै साविक विजेता रियलले तीन अङ्क  जोडेको छ ।  

२०७९ साउन ३० ०८:४१ बजे

प्रतिक्रिया