वदनामित सँसद मै साँसद अमरेश कुमार सिह पनि नाङ्गै

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख २५ १४:०४ बजे

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्न नदिएको भन्दै सांसद अमरेशकुमार सिंहले लुगा फुकालेर (अर्धनग्न भएर) विरोध जनाएका छन् ।

सभामुख देवराज घिमिरेले बैठकको सुरुमै आज आकस्मिक समय नरहेको र सोझै कार्यसूचीमा प्रवेश गर्ने बताएका थिए । तर केही सांसदहरूले बैठकमा उभिएर त्यसको विरोध जनाए ।

सांसद सिंहले पनि आकस्मिक समयमा बोल्न पाउनुपर्ने भन्दै सभामुखलाई आग्रह गरेका थिए । तर सभामुख घिमिरेले उनलाई बोल्ने समय उपलब्ध नगराएकाले बस्न भनेका थिए । तर सांसद सिंहले आफूले लगाएको सर्ट फुकालेर विरोध जनाएका हुन् ।

सांसद सिंहले संसद्को मर्यादाविपरीत क्रियाकलाप गरेको भन्दै सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को निमय ३० अनुसार पटकपटक चेतावनी दिनुभएपछि सांसद सिंह आफ्नो स्थानमा बसेका थिए ।

आजको बैठकको शून्य समयमा बोल्दै सांसद अच्युतप्रसाद मैनालीले यस्तो क्रियाकलाप संसदीय अभ्यासविपरीत रहेको धारणा राखेका  पनि दलाल सँसदीय व्यवस्थाका सञ्चालक पार्टीका नेताहरु  टोप वहादुर राइमाझि, आरजु राणा , राम वहादुर थापा समेतले नेपाली नागरीक वाट रुपिया खाएर नक्कली भुटानी शरणार्थी वनाइ अमेरीका पठाउने भनि सयौ नेपाली लाइ ठग्दै आएका कुरा वाहिर आएको छ। ठग र नेता छुट्याउन गाहो भएको र सँसदीय व्यवस्था वदनामित भएको र यसका मुख्य सञ्चालक ठग  अपराधिहरु भएको कुरा विमल भट्ट ले वताए।  



२०८० वैशाख २५ १४:०४ बजे

प्रतिक्रिया