काठमाडौं । जनमत पार्टी र पिछडा वर्ग निषाद दलित जनजाति पार्टीले एउटै चिह्नमा चुनाव चिन्हबाट आगामी मैसिरमा हुने निर्वाचन लड्ने भएका छन् । दुई पार्टीबीच भएको छलफलमा अर्को पार्टी जनमतकै निर्वाचन चिह्न लाउडस्पिकर (हर्न) मा चुनाव लड्न भएका हुन् ।
सहमति पत्रमा जनमतका अध्यक्ष सि।के।राउत र पिछडाका अध्यक्ष प्रितम मुखियाले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया