डबल स्ट्यान्डर्ड गर्नुहुदैन् संवैधानिक परिषदसम्बन्धी विधेयक तत्काल फिर्ता गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

डबल स्ट्यान्डर्ड गर्नुहुदैन् संवैधानिक परिषदसम्बन्धी विधेयक तत्काल फिर्ता गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

bimbonline बिम्ब अनलाइन
२०७९ असार ३० १२:४४ बजे
नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संवैधानिक परिषद सम्बन्धि विधेयक तत्काल फिर्ता लिनुपर्ने   जनाउनुभएको छ ।  नेता श्रेष्ठले बिहीबारको राष्ट्रिय सभामा बोल्दै नेता तत्कालीन केपी ओली नेतृत्वको सरकारले ल्याएको त्यस्तै विधेयक फिर्ता गर्न लगाएको भन्दै अहिले सरकारमा रहेका दलहरुले त्यसबेला विरोध गरेको सारतत्वको विधेयक कसरी ल्याउन  भन्दै प्रश्न  समेत गर्नुभएको हो ।

उहाँले भन्नसभयो ,‘डबल स्ट्यान्डर्ड कहिले सम्म हाम्रो देशमा रु सरकारमा हुँदा एउटा कुरा, विपक्षमा हुँदा अर्को कुरा गर्न मिल्छ रु यही लोकतन्त्रको विधि र नैतिकता । त्यसो गर्न मिल्दैन, यो संवैधानिक परिषद ऐनको संशोधन विधेयक तत्काल सरकारले फिर्ता लिनुपर्छ ।’

२०७९ असार ३० १२:४४ बजे

प्रतिक्रिया