सिमसिम वर्षाका कारण नेपाल र साउदी बिचको खेल प्रभावित

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ११ ०९:२० बजे
सिमसिम वर्षा

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत  आज नेपाल र साउदी अरब बिचको खेल  मौसमका  कारण प्रभावित बनेको छ । 

समूह ‘ए’ मा रहेका नेपाल र साउदी बिचको खेल मूलपानी मैदानमा अहिले ९ बजेदेखि सुरु हुनुपर्ने रहेको थियो । तर, मूलपानी क्षेत्रमा सिमसिम पानी परिरहेका कारण साढे ८ बजे हुनुपर्ने टस अहिलेसम्म भएको छैन ।

२०८० वैशाख ११ ०९:२० बजे

प्रतिक्रिया