गण्डकी प्रदेश सरकारमा रहेका माओवादी मन्त्रीहरूले दिए राजीनामा

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १० १८:०१ बजे
माओवादी मन्त्रीहरूले दिए राजीनामा

पोखरा । गण्डकी प्रदेशमा माओवादी केन्द्रले सरकार छाडेको छ ।शुक्रबार साँझ माओवादी केन्द्रबाट प्रदेश सरकारमा मन्त्री रहेका हरिबहादुर चुमान र रेशमबहादुर जुग्जाली मगरले मुख्यमन्त्री खगराज अधिकारीलाई भेटेर राजीनामा बुझाएसँगै उनीहरूले सरकार छोडेका हुन् । 

शुक्रबार दिउँसो माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता  लिने र सरकारबाट बाहिरिने निणर्य गरेको हो । 

२०७९ चैत्र १० १८:०१ बजे

प्रतिक्रिया