एमाले सचिवालय बैठक जारी , चुनावी एजेण्डामा छलफल

एमाले सचिवालय बैठक जारी , चुनावी एजेण्डामा छलफल

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २६ १४:१५ बजे

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शुरू भएको छ । एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक शुरू भएको केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले जनाएका छन् । एमालेले चुनावी तयारीको लागि सचिवालय बैठक बोलाएको छ ।

सचिवालय बैठकले सबै कमिटीको बैठकको मिति तोक्ने र चाडै पार्टीका सबै कमिटीको बैठक राख्ने तयारी एमालेले गरेको छ ।

२०७९ साउन २६ १४:१५ बजे

प्रतिक्रिया