स्ववियु चुनाव को सरगर्मि सुरु

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन १९ १४:०१ बजे
त्रिविवि

काठमाण्डौ-आसन्न चैत्र ५ गते स्वतत्र विधार्थी युनियनको चुनाव हुन गइरहेको छ। धेरै वर्ष पछि मिश्रत निर्वाचन प्रणाली अवलम्वन गरि स्ववियु निर्वाचन हुन लागेको हो। मिश्रत निर्वाचन प्रणाली अन्तरगत स्ववियु चुनाव हुन लागेको यो पहिलो पटक  हो। 

स्ववियु चुनाव लाइ मिनी सँसदको चुनावको रुपमा पनि लिने गरिन्छ।सत्ता गठवन्धनका विधार्थी सँगठन नेविसँघ र अखिल (क्रान्तिकारी) सहितको एक एलान्स ,अर्को तर्फ अनेरास्ववियु समेतको एलान्स र सँसद वाहिर रहेका पार्टीहरु का विधार्थी सँगठन अखिल(क्रान्तिकारी) दुइवाट र अखिल(छौटौँ)को गरि एउटा एलान्स वनेका छन। मुख्यतया  यि तिनवटा विधार्थी सँगठनहरुका एलान्स विच नै मुख्य चुनावी प्रतिस्पर्धा हुने देखिन्छ। 

युवा पुस्तामा नेतृत्व निर्माण गर्न स्ववियु निर्वाचन महत्वपुर्ण मानिन्छ  तर सत्ताधारी  पार्टीका विधार्थी सँगठन नेविसँघ र अखिल (क्रान्तिकारी) का कुनै भेला ,सम्मेलन नै नगरी केन्द्र देखि जिल्ला सम्मका सँगठनको नेतृत्व पार्टीले नै मनोनित गरेका छन भन्ने अनेरास्वियु ले भर्खर आफ्नो राष्टिय महाधिवेशन वाट नेतृत्व चयन गरेको छ।त्रिभुवन विश्वविधालय सहितका विश्वाविधालय अन्तरगतका क्याम्पसहरुमा चैत्र ५ गते स्ववियु चुनाव हुने भएकोले क्याम्पसहरुमा विधार्थी सँगठन अखिल(छौटौँ) अखिल(क्रान्तिकारीहरु )  र अन्य सँगठनहरु ले तिव्ररुपमा आफ्ना गधिविधि सञ्चालन गरेका छन





२०७९ फागुन १९ १४:०१ बजे

प्रतिक्रिया