प्रचण्डसँग बाबुराम र नारायणकाजीको संयुक्त भेट- के भयो कुराकानी ?

प्रचण्डसँग बाबुराम र नारायणकाजीको संयुक्त भेट- के भयो कुराकानी ?

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २६ १२:५२ बजे
प्रचण्डसँग बाबुराम

काठमाडौं ।   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र  नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भटराईले भेटवार्ता  भएको छ ।  दुई अध्यक्ष सँगै  माओवादी  केन्द्रका नेता  नारायणकाजिको पनि  भेटर्वाता भएको छ । 

बिहीबार बिहान हात्ती वन स्थित एक घरमा तीन नेताबीच करिव एक घण्टा भेटवार्ता भएको बाबुराम निकटका  एक नेताले जनाएका  रातोपार्टीले जनाएको  छ ।  बिहान सवा ९ बजेदेखि सवा १० सम्म भेट भएको हो । भेटवार्तामा चुनावी तालमेलका र पार्टी एकताबारे छलफल भएको  ति नेताले बताएका  छन ।

डा. भट्टराईले औपचारिक रुपमा आफ्नो नेतृत्वमा पार्टी गठन गरेपछि राजनीतिक भेटवार्ता अघि बढाएका हुन् ।

२०७९ साउन २६ १२:५२ बजे

प्रतिक्रिया