प्रतिनिधि सभा बैठक उपराष्ट्रपतिकाे निर्वाचन सम्मलाई स्थगित

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन १७ १२:५४ बजे
प्रतिनिधि सभा बैठक

काठमाडौं । आज दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक  स्थगित  भएको छ । स्थगित भएको बैठक अब  उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ ।

संसद सचिवालयले सूचना जारी गरी आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित  भएको जानकारी दिएको छ । फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन  हुँदै छ । 

२०७९ फागुन १७ १२:५४ बजे

प्रतिक्रिया