राष्ट्रपतिको विषयमा छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन ८ ११:४३ बजे
माओवादी केन्द्र

काठमाडौं ।  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक  आज बस्ने भएको छ ।  माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादवका अनुसार बैठक आज दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा  बस्न लागेको हो । 

फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ । 

२०७९ फागुन ८ ११:४३ बजे

प्रतिक्रिया