जमिन बाँझो नराखी कृषि उत्पादन बढाउन एमाले अध्यक्ष ओलीको आग्रह

जमिन बाँझो नराखी कृषि उत्पादन बढाउन एमाले अध्यक्ष ओलीको आग्रह

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २५ २२:०६ बजे
एमाले अध्यक्ष

काठमाडौं ।  प्रमुख प्रतिपक्ष  दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने औंल्याएका छन् ।

एमालेको कृषि तथा पशुपक्षी केन्द्रीय विभागले गरेको कृषि वैज्ञानिकसँगको छलफल कार्यक्रममा बोल्दै ओलीले नेपालमा कृषि बजारको अभाव नभएको र तर त्यसको सही व्यवस्थान हुन नसकेको बताएका छ हुन्  ।  ओलीले जमिन बाँझो नराखी कृषि क्षेत्रको विकासका लागि प्रविधिको प्रयोगमा जोड दिएर यसक्षेत्रमा संलग्न हुने जनशक्ति घटाउनुपर्नेमा जोड  दिएका छन् । 

अध्यक्ष ओलीले वर्तमान सरकारले शिक्षा, प्रविधि र कृषि उपजका लागि वर्तमान सरकारले उचित ध्यान दिन नसकेको आरोप  समेत लगाए ।

२०७९ साउन २५ २२:०६ बजे

प्रतिक्रिया