नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान स्वास्थ्य उपचारका लागि चीन प्रस्थान

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन २ १९:१५ बजे
वर्षमान

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान स्वास्थ्य उपचारका लागि चीन  गएका छन् । वंशाणुगत जन्डिसबाट पीडित पुन मंगलबार नियमित उपचारका लागि श्रीमती ओनसरी घर्तीसहित पुन चिन गएका हुन् ।  

पुन यसअघि ५ पुसमा उपचार गराएर चीनबाट फर्किएका थिए । चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स अस्पतालमा उनको उपचार भएको थियो ।उनलाई लागेको रोगलाई ‘सिग्गलर नाजार टाइपटू सिन्ड्रोम’ भनिन्छ ।

२०७९ फागुन २ १९:१५ बजे

प्रतिक्रिया