नेपाल आएर पाकिस्तानी क्रिकेटर रिजवानले सन्दीपलाई दिए हौसला

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २३ १२:०९ बजे
मोहमद रिजवान

काठमाडौँ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई भेट्न पाकिस्तान क्रिकेट टोलीका खेलाडी मोहमद रिजवान नेपाल आएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का महासचिव दुर्गा पाठकले रिजवान नेपालमा सन्दीप लामिछानेलाई हौसला दिन आएको बताएका छन् । 

रिजवान नेपाल आएर सन्दीपलाई हौसला दिएको तर उनी नेपालमा सन्दीपलाई भेट्न मात्रै आएका हुन वा अन्य कुनै कामले आएका हुन् त्यो भने खुलेको छैन् । 

२०७९ माघ २३ १२:०९ बजे

प्रतिक्रिया