सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले २५ माघमा विश्वासको मत लिने

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २३ ११:०३ बजे
राजेन्द्र सिंह रावल

काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले २५ माघमा विश्वासको मत लिने  भएका छन् ।  नागरिक उन्मुक्ति पार्टीले पनि विश्वास मत दिने प्रतिबद्धता जनाएको  पछि  रावलले २५ माघमा विश्वासको मत लिन लागेका हुन् । 

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने पूर्ववत अडानबाट पछि हटेको मुख्य मन्त्री रावलले  बताएका छन् ।  

२०७९ माघ २३ ११:०३ बजे

प्रतिक्रिया