कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २२ ११:२० बजे
कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय भएको छ ।   आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टीका शीर्ष नेताको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार विपक्षी गठबन्धनको सहमति अनुसार उम्मेदवारी नदिने निर्णय भएको  बताएका छन् ।   आफुले उम्मेदवारी नदिए पनि सत्तागठबन्धका उम्मेदवारलाई मत दिने वा नदिने भन्ने बारे भने कुनै निणर्य गरेको छैन् । 

२०७९ माघ २२ ११:२० बजे

प्रतिक्रिया