माओवादी सम्वद्ध जवस/मार्चाको सुदूरपश्चिम प्रदेशको भेला सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २२ ११:०६ बजे
माओवादी सम्वद्ध जवस/मार्चा

धनगढि  । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध जवस र मोर्चा सुदूरपश्चिम प्रदेश संयुक्त प्रदेश भेला २०७९।१०।२१ गते कैलालीको अत्तरिया  सम्पन्न भएको छ।  सयुक्त भेलाले  अखिल (क्रान्तिकारी) को पुस्कर जोशी को नेतृत्वमा २१  सदस्यीय ,। अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को १५ सदस्यिय,  नेपाल दलित मुक्ति मोर्चा को दिनेश को नेतृत्वमा १३ सदस्यिय , अखिल नेपाल आदिवासी जनजाति महासंघ को हरिनारायण राना को नेतृत्वमा १५ सदस्यीय,  अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ को राम धामी नेतृत्वमा १५ सदस्यीय भेलाबाट निर्वाचित  कमिटीहरू गठन गरिएको छ।

भेलाको अध्यक्षता  विष्णु राम दमाइ देजमो केन्द्रिय सदस्य तथा प्रदेश अध्यक्ष ,प्रमुख अतिथि बिक्रान्त नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रिय सदस्य, अतिथि क लालकिरण केन्द्रिय सदस्य,  चिन्तक प्रदेश सेक्रेटरी,  रुद्र  निरज सहित सञ्चालन  शिवराज बजगाईँ देजमो नेपाल प्रदेश सचिवले स्वागत मन्तव्य पुस्कर जोशी अखिल (क्रान्तिकारी) प्रदेश संयोजक ले गर्नु भएको थियो।  नव निर्वाचित कमिटि लाइ अथितिहरु ले  बधाई तथा सफल कार्यकाल हार्दिक शुभकामना  दिएको नेकपा(क्रान्तिकारी(माओवादी) प्रदेश सेक्रेटरी चिन्तकले बताएको छन्।

२०७९ माघ २२ ११:०६ बजे

प्रतिक्रिया