राणाविरुद्धको महाअभियोग अध्ययन अघि बढाउन सिफारिस समितिलाई सभामुख सापकोटाको आग्रह

राणाविरुद्धको महाअभियोग अध्ययन अघि बढाउन सिफारिस समितिलाई सभामुख सापकोटाको आग्रह

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २५ १४:४० बजे
राणाविरुद्धको महाअभियोग

 काठमाडौं ।  सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग अध्ययन अघि बढाउन समितिलाई आग्रह गर्नु  भएको छ ।  

समितिका सदस्यहरुबीच सहजीकरण बैठक राखेर सापकोटाले यस्तो आग्रह गरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जनाएका छन् । 

राणाविरुद्धको महाभियोग प्रस्ताव प्रतिनिधिसभाले साउन २२ मा समितिमा पठाएको थियो। समितले हालसम्म काम अघि बढाएको छैन।

२०७९ साउन २५ १४:४० बजे

प्रतिक्रिया