राजवन्दीको रिहाइको माग गर्दै नेकपा(वहुमत)ले आज देशव्यापी प्रर्दशन गर्दै

bimbonline डम्मर धामी
२०७९ माघ १८ १३:१६ बजे
राजवन्दी

काठंमाण्डौ

विभित्र आन्दोलनको क्रममा गिरफ्तार भइ झुठ्ठा मुद्दा भसाएका आज सम्म जेल वा हिरासतमा रहेका नेकपा(वहुमत)का कार्यकर्ता र समर्थकहरुको निशर्त रिहाइ हुने पर्ने माग गर्दै केहि दिन पहिले नेकपा(वहुमत)का नेताहरुले प्रधानमत्री पुष्पकमल दाहाल लाइ भेटी  आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै मागपत्र वुझाएको थिए।

सरकारले आज सम्म पनि कुनै पनि राजवन्दी लाइ रिहा नगरेको र कसैको पनि झुठ्ठा मुद्दा खारेज नगरेको हुदा सम्पुर्ण राजवन्दीको रिहाइ र झुठ्ठा मुद्दाको खारेजीको माग गर्दे नेकपा(वहुमत)ले आज देशव्याली प्रर्दशन ,विरोध सभा का कार्यक्रम गर्ने कुरा पार्टी प्रवक्ताले वताएका 

२०७९ माघ १८ १३:१६ बजे

प्रतिक्रिया