हतियार निर्यातमा विश्वमा अमेरीकाको एक छत्र राज

हतियार निर्यातमा विश्वमा अमेरीकाको एक छत्र राज

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २५ ०९:१७ बजे
अमेरीका

काठमाडौं ।  विश्वमा पछिल्लो समयमा सेना र हतियार निमार्णमा ठुलो प्रतिश्प्रर्धा नै चलेको छ । अहिले रुस येक्रन बिच भई रहेको युद्ध पनि अमेरीकाले आफ्नो हतियार निर्यात गर्नको लागि गर्न लगाएको हो भन्ने कतिपय मुलुकको बुझाई रहेको छ ।

यहि हात हतियार निर्यातको सवाल र निमार्णको सवाल विश्वमा नै अमेरीकाको एक छत्र राज रहेको छ । विश्वमा अमेरीका एकलैले ३९ प्रतिशत हतियार निर्यात गदर्छ । यो विश्वको सबैभन्दा ठुलो हतियार निर्यातगर्ने देश हो ।

विश्वमा ठुलो देश हो रसिया रसियाले विश्वमा १९ प्रतिशत हतियार निर्यात गदर्छ । यसरी हेर्दा अमेरीका र रसियाको हतियार निर्यातको मामलामा एकछत्र राज रहेको छ । त्यसपछी फ्रान्स रहेको छ । फ्रान्सले११ प्रतिशत हतियार निर्यात गदर्छ । CGTN रिपोर्ट अनुसार।

२०७९ साउन २५ ०९:१७ बजे

प्रतिक्रिया