रामसागर बहुमुखी क्याम्पस मा अनेरास्ववियूको‌ १३ औं क्याम्पस सम्मलेन सम्पन्न

bimbonline दिवेश कुमार महतो
२०७९ माघ १८ ०८:३१ बजे
अनेरास्ववियू

जनकपुरधाम । रामस्वरूप रामसागर बहुमुखी क्याम्पस मा अनेरास्ववियूको‌  १३ औं क्याम्पस सम्मलेन समापन भएको छ।

अनेरास्ववियुको केन्द्रीय सदस्य शिवचन्द्र झा र आदर्श मंडलको प्रमुख आतिथ्यमा रा।रा.ब.क्याम्पसमा अनेरास्ववियुको समिति गठन गरिएको छ।  

सुदिप साहको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा ऋषि साह , सचिवमा बिक्की झा, सह-सचिवमा पुजा शर्मा, कोषाध्यक्षमा चान्दनी अधिकारी सहित ३१ सदस्य समिति गठन गरिएको हो ।

२०७९ माघ १८ ०८:३१ बजे

प्रतिक्रिया