मन्त्रिपरिषद बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे छलफल

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १६ १४:०३ बजे
मन्त्रिपरिषद बैठक

काठमाडौं ।  आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ।  मन्त्रीपरिषदको बैठक दिउँसो चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहरबारमा बस्न लागेको हो ।

आज बस्न लागेको यो नियमित बैठक हो । आज बस्ने मन्त्रीपरिषदको बैठकममा  राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुने जनाइएको छ । 

२०७९ माघ १६ १४:०३ बजे

प्रतिक्रिया