पेड्रीको गोलमा बार्सिलोना विजयी

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १५ १०:१५ बजे
बार्सिलोना

काठमाडौं । पेड्रीको निर्णनयक गोलको मद्दतमा ला लिगाको शीर्ष स्थानमा रहेको  बार्सिलोनाले गिरोनालाई शनिबार राति १-० ले पराजित गरेको छ ।

जितसँगै लिडर बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि ६ अंकको अग्रता बनाएको छ ।

बार्सिलोनाको लागि  पेड्रीले ६१ औं मिनेटमा गोल गरे । ओसमान डेम्बेले घाइते भएपछि पहिलो हाफमै पेड्री वैकल्पिक खेलाडीको रुपनमा मैदान प्रवेश गरेमा थिए । र दोस्रो हाफमा निर्णायक गोल गर्दै टिमलाई तीन अंक दिलाए ।

२०७९ माघ १५ १०:१५ बजे

प्रतिक्रिया