चितवन–२ मा उपनिर्वाचन

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १४ ०८:३८ बजे
चितवन–२

काठमाडौं । सर्वोच्च अदालतको फैसलासँग चितवन दुईमा उपनिर्वाचन हुने भएको छ । सर्वाेच्चले उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य रवि लामिछाने नेपालको नागरिक कायम नरहेको फैसला गरेपछि चितवन प्रतिनिधि सभा क्षेत्र नं.२ मा उपनिर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगको परामर्शमा सरकारले मिति घोषणा गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुने भएको छ । 

२०७९ माघ १४ ०८:३८ बजे

प्रतिक्रिया