राष्ट्रिय सभाको बैठक बस्दै , ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९ मा दफावार छलफल

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १३ ०९:३९ बजे
राष्ट्रिय सभा

काठमाडौं । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ। बैठक आज अपराह्न ४ बजे बस्ने  लागेको हो । 

आज बस्ने  बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने एउटा मात्र सम्भावित कार्यसूची रहेको छ ।

२०७९ माघ १३ ०९:३९ बजे

प्रतिक्रिया