फिनल्यान्डमा रहेको विश्व शान्ति प्रतिमा हटाइयो

फिनल्यान्डमा रहेको विश्व शान्ति प्रतिमा हटाइयो

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २४ १४:५२ बजे
विश्व शान्ति प्रतिमा


एजेन्सी ।  फिनल्यान्डको राजधानी हेल्सिन्कीमा रहेको विश्व शान्ति प्रतिमा स्थानीय अधिकारीहरूले सोमवार हटाएका छन् । 

मस्कोले सन् १९८९ मा हेल्सिन्कीलाई उक्त प्रतिमा उपहार दिएको थियो ।

गत वसन्त महिनामा प्रतिमाको फेदमा युक्रेनी झण्डाहरू सहित विश्व शान्ति शब्दावलि कुँदिएको थियो ।  प्रतिमा हेल्सिन्की कला संग्रहालयको स्वामित्वमा छ र अब त्यो भण्डारमा थन्क्याइनेछ । 

 

२०७९ साउन २४ १४:५२ बजे

प्रतिक्रिया