रास्वपाकी इन्दिराद्धारा उपसभामुखमा उम्मेदवारी दर्ता

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ६ १३:३२ बजे
उपसभामुख

काठमाडौं । सत्ता साझेदार गठबनधनको तर्फबाट  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगरलले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छिन् ।उनले सत्ता गठबन्धन दलको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनलाई उपसभामुखमा रास्वपाका सोविता गौतमले प्रस्ताव गरेकी हुन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा  र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।

बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

२०७९ माघ ६ १३:३२ बजे

प्रतिक्रिया