सुनको मुल्य आज तोलामा ६ सय रुपैयाँले घट्यो

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ५ ११:०२ बजे
सुनको मुल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको  मुल्य तोलामा ६ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आज सुनको  मुल्य तोलामा एक लाख ४ हजार पाँच सय रुपैयाँ तोकेको छ ।

हिजो एक लाख ५ हजार एक सय थियो । यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले सस्तो छ । चाँदी आज तोलाको एक हजार ३ सय ७५ रुपैयाँ छ ।

२०७९ माघ ५ ११:०२ बजे

प्रतिक्रिया