राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ४ १२:०६ बजे
राप्रपाको प्रमुख सचेतक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ज्ञानेन्द्र शाहीलाई प्रतिनिधि सभाले प्रमुख सचेतक बनाएको छ ।

राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङदेनले संसदीय दलको विधान बमोजिम शाहीलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् । शाही जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

२०७९ माघ ४ १२:०६ बजे

प्रतिक्रिया