परराष्ट्रमन्त्रीमा मनोनित राष्ट्रियसभा सदस्य डा.विमला राई पौडेल बन्ने पक्का

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ३ १०:५५ बजे
डा.विमला राई पौडेल

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेललाई परराष्ट्रमन्त्री  बन्ने भएकी छन् ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा एमालेको भागमा परराष्ट्रसहित ८ वटा मन्त्रालय परेको  हो ।  डा. पौडेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।

२०७९ माघ ३ १०:५५ बजे

प्रतिक्रिया