मलाई अाएकाे विश्वासकाे मत असाधारण हाे : प्रचण्ड

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ३० १५:२५ बजे
प्रचण्ड

काठमाडौं  ।  प्रधानमन्त्री तथा माअाेवादि केन्द्रका अध्यक्ष  पुष्प कमल दाहाल  प्रचण्डले अाफुलाई अाएकाे सांसदहरूकाे विश्वासकाे  मत असाधारण भएकाे बताएका छन् । 

अाज  काठमाडौंकाे खरिबाेटमा अायाेजि  भुवन दाइ नामक  किताबकाे लाेकारपण  कार्यक्रममा यस्ताे बताएका हुन् । उनले कार्यक्रकमा  विगतका अाफ्ना दिनहरू पनि स्मरण गरे । 

२०७९ पुष ३० १५:२५ बजे

प्रतिक्रिया