सेयर बजार आज बन्द

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २७ ११:०० बजे
सेयर बजार

काठमाडौं । आज पुस २७ गते अर्थात् पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती र सोही अवसरमा सरकारले सार्वजनिक बिदा दिए दिएका काराण  आज सेयर बजार कारोबार पनि बन्द रहने भएको छ । 

टुक्रा टुक्रामा रहेको नेपाल एकीकरणका नायक शाहको जन्मजयन्तीका अवसरमा भएको सरकारी बिदाका कारण आज नेप्से बन्द हुने भएको हो।

नेप्से अब भोलि बिहीबार  भने खुला हुने छ । यसअघि मंगलबार नेप्से सूचक २१.३४ अंकले  ओरालो लागेको थियो । 

२०७९ पुष २७ ११:०० बजे

प्रतिक्रिया