सत्ता गठबनधनको बैठक बस्दै

प्रधानमन्त्रीको विश्वासको मत र प्रदेश नेतृत्वबारे छलफल हुने

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २४ १०:०६ बजे
सत्ता गठबनधन

काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक केही बेरमा बस्ने भएको छ । प्रधानमन्त्रीको विश्वासको मत र प्रदेश सरकार गठनका विषयमा छलफल  गर्न  बैठक बस्न लागेको हो । 

बैठक अहिले बिहान १० बजे सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने लागेको हो । 

२०७९ पुष २४ १०:०६ बजे

प्रतिक्रिया