यसरी बस्ने भयो संसदको पहिलो बैठक

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २२ १५:२८ बजे
संसदको पहिलो बैठक

काठमाडौं । प्रतिनिधि सभाको बैठक सञ्चालन सम्बन्धी नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावली अनुसार संसदको बैठक बस्ने भएको छ ।

संसदको पहिलो बैठकका एजेण्डा तय गर्न बसेको सर्वदलीय बैठकले पहिलो दिन दलका शीर्ष नेताहरूले बोल्ने  कार्यसुचि रहेको छ । 

यस्तै बैठकले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तय गरेको छ ।

२०७९ पुष २२ १५:२८ बजे

प्रतिक्रिया